Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बोहोरा पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बोहोरा पक्राउ


  • 1.1K
    Shares

    बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बोहोरा पक्राउ
    images

    काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा रहेका छन्। उनलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १२:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij