Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

बैंकसँग कुनै गुनासो भए तत्कालै गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह

बैंकसँग कुनै गुनासो भए तत्कालै गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह


  • 1.1K
    Shares

    बैंकसँग कुनै गुनासो भए तत्कालै गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कारोबार भएको बैंकसँग कुनै गुनासो भएमा सो बैंकको सूचना तथा गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ । 

    केन्द्रीय बैंकको ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै गुनासो सुनुवाइ सम्बन्धी व्यवस्थाबारे जानकारी दिएको हो ।

    नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले वेबसाइटको अग्रभागमा गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना हटलाइन नम्बर गुनासो सुनुवाइसम्बन्धी अनलाइन पोर्टल राखेका हुन्छन् । 

    बैंक तथा वित्तीय संस्थामा गुनासो राख्दा समेत सो उपर सुनुवाइ नभएमा गुनासो डट एनआरबी डट ओआरजीमा आफ्नो गुनासो दर्ता गर्न सक्ने बताएको छ ।

     

     

    images
    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - ११:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij