Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने


  • 1.1K
    Shares

    • images
    आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

    काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएको छ।

    सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएको हो।

    यस अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जानकारी दिएको छ। जाडो मौसममा दिनको उज्यालो छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १२:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij