Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा


  • 1.1K
    Shares

    नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा
    images

    काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसप) प्रकाश रानाभाटले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको बताएका छन् ।

    आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले बताएका छन् ।

    उनले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

     

     

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १४:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij