Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् आज थपिने ४ मन्त्री

मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् आज थपिने ४ मन्त्री


  • 1.1K
    Shares

    • images
    मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् आज थपिने ४ मन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

    डा। सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ । 

    ‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जानकारी दिएको छ । 

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १०:१६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij