Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

मलामी गएका युवा नारायणी नदीमा बेपत्ता


  • 1.1K
    Shares

    मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

    काठमाडौं । चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्।

    राप्ती नगरपालिका-६ बाट शव लिई देवघाट मलामी गएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। 

    शव दाहसंस्कारको क्रममा पौडी उनी नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।  

    बेपत्ता चौधरीको खोजी भइरहेको छ। 

    images
    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १३:३५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij