२०८२ कार्तिक १ गते शनिवार
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय हाइकिङको रूपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij