Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान


  • 6.8K
    Shares

    बहुमतको सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् ।

    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी हुन्।

    उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भनेकी छन्।

    संसदमा विश्वासको मत गुमाएपछि केपी शर्मा ओली पदमुक्त भएका छन्।

    Press.jpg

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - २१:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij