Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्रीलाई पदमुक्त गर्दै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक वैशाख ३० गते

प्रधानमन्त्रीलाई पदमुक्त गर्दै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक वैशाख ३० गते


  • 6.3K
    Shares

    प्रधानमन्त्रीलाई पदमुक्त गर्दै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक वैशाख ३० गते

    काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनको आजको बैठक सकिएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि मतदान भएको थियो । प्रधानमन्त्रीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत परेको थियो ।

    यो सँगै प्रधानमन्त्री ओली संविधानतः पदमुक्त भएका छन् । प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते बस्ने बताइएको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १८:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij