Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओलीलाई प्रचण्डको चुनौती : राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं

प्रधानमन्त्री ओलीलाई प्रचण्डको चुनौती : राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं


  • 6.5K
    Shares

    प्रधानमन्त्री  ओलीलाई प्रचण्डको चुनौती  : राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् ।

    सदनमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।

    उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए । उनले आफैँले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने नैतिक अधिकार नभएको पनि बताए ।

    “मैले त सांसदहरुलाई तपाईंहरु जीवितै हुनुहुन्छ भनेको थिएँ, तपाईंसग यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?,” उनले प्रश्न गर्दै भने ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १५:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij