Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सुनको मूल्यमा गिरावट, तोलामा ४ हजार २०० रुपैयाँ घट्यो

सुनको मूल्यमा गिरावट, तोलामा ४ हजार २०० रुपैयाँ घट्यो


  • 589
    Shares

    सुनको मूल्यमा गिरावट, तोलामा ४ हजार २०० रुपैयाँ घट्यो
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । 

    यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य हालसम्मकै उच्च हो । 

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १०:५७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij