Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सुरु भयो प्रतिनिधिसभाको विशेष अधिवेशन, विश्वासको मत लिन प्रधानमन्त्री ओली पुगे संसद भवन

सुरु भयो प्रतिनिधिसभाको विशेष अधिवेशन, विश्वासको मत लिन प्रधानमन्त्री ओली पुगे संसद भवन

  • 6.6K
    Shares

    सुरु भयो प्रतिनिधिसभाको विशेष अधिवेशन, विश्वासको मत लिन प्रधानमन्त्री ओली पुगे संसद भवन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन  पुगेका हुन् ।

    संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ । अहिले सांसदहरु बैठक हलमा प्रवेश गर्ने क्रम जारी छ।

    प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा आजै प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १३:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij