Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

तिहारको आगमनसँगै मखमली फूल टिप्न व्यस्त किसान

तिहारको आगमनसँगै मखमली फूल टिप्न व्यस्त किसान


  • 533
    Shares

    तिहारको आगमनसँगै मखमली फूल टिप्न व्यस्त किसान
    images

     काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका(७ गुन्डुमा किसानहरू मखमली फूल टिप्न व्यस्त देखिन्छन् ।

    वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडी साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।

    दशैंपछि तिहारका लागि फूल टिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरू घरमै माला लिन आउने उनले बताइन् । हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम ।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - ११:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij