Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा थापा पक्राउ

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा थापा पक्राउ


  • 1.5K
    Shares

    गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा थापा पक्राउ
    images

    काठमाडौं । गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा जेनजी प्रदर्शन पछि असोज १२ गते पुनः आगजनी गरिएको थियो । 

    आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् । 

    उनले राष्ट्र बैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटिएम समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १४:४८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij