Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट बाहिरिन सुरु गर्‍यो मनसुन

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट बाहिरिन सुरु गर्‍यो मनसुन


  • 834
    Shares

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट बाहिरिन सुरु गर्‍यो मनसुन
    images

    काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो । 

    महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जानकारी दिएको छ । 

    महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जानकारी दिएको छ। 

     

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - १६:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij