Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु


  • 519
    Shares

    त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
    images

    काठमाडौं । खराब मौसमका कारण  हिजोदेखि ठप्प रहेको आन्तरिक उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

    विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

    पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ । 

    111_UTrifS1tit.png

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - ०८:४६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij