Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो, चाँदी हालसम्मकै उच्च

हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो, चाँदी हालसम्मकै उच्च


  • 2.2K
    Shares

    हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो, चाँदी हालसम्मकै उच्च

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । 

    यससँगै आज सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय ४० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

     

     

    images
    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ११:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij