Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन–जी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा (तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन–जी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा (तस्बिरहरु)

  • 1.8K
    Shares

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन–जी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा (तस्बिरहरु)
    images

    काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी छन् । 

    गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न शुक्रबार पूर्वराष्ट्रपति भण्डारी नेपाल प्रहरी अस्पताल पुगेकी हुन् ।  

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १८:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij