Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा २ लाख १७ हजार नाघ्यो

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा २ लाख १७ हजार नाघ्यो


  • 820
    Shares

    आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा २ लाख १७ हजार नाघ्यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    साथै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 

     

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - ११:०७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij