Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

ऊर्जामन्त्री घिसिङले पनि नलिने भए तलबभत्ता र सुरक्षालगायत सुविधा

ऊर्जामन्त्री घिसिङले पनि नलिने भए तलबभत्ता र सुरक्षालगायत सुविधा


  • 1.2K
    Shares

    ऊर्जामन्त्री घिसिङले पनि नलिने भए तलबभत्ता र सुरक्षालगायत सुविधा
    images

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

    उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् ।

    मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् । 

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १५:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij