Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा ५१ वर्षीय खड्का पक्राउ

हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा ५१ वर्षीय खड्का पक्राउ


  • 1.7K
    Shares

    हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा ५१ वर्षीय खड्का पक्राउ
    images

    काठमाडौं । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान हेटौँडा-१ बुद्धचोकमा उपमेयर बानियाँमाथि आक्रमण भएको हो ।

    आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले हातपातमा संलग्न हेटौँडा-२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई पक्राउ गरिएको बताएका छन् ।

    आक्रमणको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाकोबारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १५:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij