२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । लोकगायिका विष्णु माझीको दसैँ गीत परदेशी मेरो परदेशीु पुनस् सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ।
गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।
गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij