Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भोलि (शुक्रबार) मधेशमा सार्वजनिक बिदा

भोलि (शुक्रबार) मधेशमा सार्वजनिक बिदा


  • 2.5K
    Shares

    भोलि (शुक्रबार) मधेशमा सार्वजनिक बिदा
    images

    जनकपुर। मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।

    गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको खुलाइएको छ ।

    मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । 

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - २०:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij