२०८२ कार्तिक १ गते शनिवार
काठमाडौं । मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४।१ म्याग्निच्युड रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij