Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

रिहान शंकरको अभिनयमा ‘जानि बेलैमा, बोलको गित सार्वजनिक

रिहान शंकरको अभिनयमा ‘जानि बेलैमा, बोलको गित सार्वजनिक


  • 302
    Shares

    रिहान शंकरको अभिनयमा ‘जानि बेलैमा,  बोलको गित सार्वजनिक
    images

    काठमाडौं । मोडल रिहान शंकरले जानि बेलैमा बोलको नयाँ गित सार्वजनिक गरेका छन । गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्।

    गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोल्छन् भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ। भिडियोको निर्देशन चर्चित निर्देशक निसान बानियाले गरेका छन । गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्। दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १२:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij