Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ को लाभांश घोषणा

हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ को लाभांश घोषणा


  • 484
    Shares

    हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ को लाभांश घोषणा
    images

    काठमाडौं ।  हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ नामक योजनाको आर्थिक वर्ष २०८२\८२ का लागि लाभांश घोषणा गरिएको छ।

    योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले त्यस म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

    जसअनुसार क्यापिटलले नगद लाभांशबापत इकाइधनीहरुलाई कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गर्ने भएको छ।

    लाभांश वितरणार्थ बुक क्लोजको मिति छिटो नै सार्वजनिक गरिने क्यापिटलले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १०:४२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij