२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, भिन्टेज कार, चार पांग्रेसँगै दुई पाङ्ग्रे सवारीसाधन पनि प्रदर्शनमा राखिएका छन् ।
अटो शोमा विभिन्न कम्पनीले नयाँ नयाँ मोडलका स्कुटर पनि सार्वजनिक गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij