Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 9.5K
    Shares

    ह्वात्तै  बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    बुधबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार १५० रुपैयाँ कायम भएको छ । बुधबाबर तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५५० रुपैयाँ थियो ।

    यता, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । 

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - ११:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij