Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

शिक्षा समिति बैठक

भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय


  • 2.8K
    Shares

    भदौ दोस्रो सातादेखि फेरि आन्दोलन  गर्ने शिक्षक महासंघको निर्णय

    काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ। आज बसेको महासंघको बैठकले भदौ ३ र ४ गते बस्ने गरी बैठक बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

    उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ।

    उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ। र राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौँ। 

    उनले अहिले बाहिर चर्चामा रहेको विषयहरु भएको सहमति र शिक्षकहरुको पक्षमा आउने नदेखिएको पनि बताए।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १७:००:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij