Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

नेता पौडेल पक्राउको संसदीय दल गण्डकीद्वारा भत्सर्ना, तत्काल रिहा गर्न माग

नेता पौडेल पक्राउको संसदीय दल गण्डकीद्वारा भत्सर्ना, तत्काल रिहा गर्न माग


  • 7.9K
    Shares

    नेता पौडेल पक्राउको संसदीय दल गण्डकीद्वारा भत्सर्ना, तत्काल रिहा गर्न माग
    images

    पोखरा । मोटरेवल पुल उद्घाटन गर्न पुगेका काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको घटनाको नेपाली काङ्ग्रेस संसदीय दल गण्डकीले भत्सर्ना गरेको छ ।

    दलका नेता कृष्णचन्द्र नेपालीले एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताएका छन् ।

    "सत्तारुढ दलको आपसी खिचातानीले सिङ्गो सिस्टमप्रति नै वितृष्णा बढाइरहेको अवस्थामा एकदलीय कम्युनिस्ट चरित्र प्रदर्शन गर्दै प्रशासनले जुन नाङ्गो दमन गर्‍यो त्यसको घोर भत्सर्ना गर्दछु ," उनले भनेका छन् । यस्तै, आइन्दा यस्तो नगर्न चेतावनी दिँदै र पक्राउ परेका नेताको तत्काल रिहाइको माग समेत गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १६:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij