Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्ने क्रम जारी

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्ने क्रम जारी


  • 1.4K
    Shares

    • images
    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्ने क्रम जारी

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । 

    आज नेप्से परिसूचक २.३५ अंकले बढेर २,८३६ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ ।

    ङादी ग्र’प पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज लगानी समुह, माइक्रोफाइनान्स, म्युच्युअल फण्ड, अन्य समुह र व्यापार समुहका उपसूचक बढेको छे भने बाँकी सबै घटेको छ ।

    21 share.JPG

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १४:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij