Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ


  • 764
    Shares

    • images
    ३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ
    images

    काठमाडौं ।  प्रहरीले सुनसरीको कोशी गाउँपालिका-८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय राजेश कुमार रजक र २५ वर्षीय राजेश चमार रजक रहेका छन् । 

    आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए । उनीहरू लु‍ ९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । 

    उनीहरूलाई रकम दिने व्यक्तिबारे अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ०९:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij