Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कुलिङ पिरियड छानबिन समितिको यस्तो छ प्रतिवेदन (पूर्णपाठ)

कुलिङ पिरियड छानबिन समितिको यस्तो छ प्रतिवेदन (पूर्णपाठ)


  • 1.4K
    Shares

    कुलिङ पिरियड छानबिन समितिको यस्तो छ  प्रतिवेदन (पूर्णपाठ)

    काठमाडौं । संघीय निजामती सेवा विधेयको कुलिङ अफ पिरियडमा भएको चलखेल छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।

    समितिका संयोजक जीवन परियारले आज उक्त प्रतिवेदन जिम्मा पाएको २९ दिनपछि बुझाएका हुन्।  

    प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार ठहर गरिएको उल्लेख छ।   

    images
    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १५:१६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij