Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साढे ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै, ४ बजे मन्त्रिपरिषद् बैठक

साढे ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै, ४ बजे मन्त्रिपरिषद् बैठक


  • 9.1K
    Shares

    साढे ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै, ४ बजे मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    उनले अहिले साढे ३ बजे सम्बोधन गर्न लागेको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । ओलीले समसामयिक विषय र कोभिड–१९ कमा सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

    त्यसैगरी प्रधानमन्त्रीले आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक समेत राखेका छन्।

    हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराएका प्रधानमन्त्री ओलीले आज सोमबार पुनः बैठक राखेको हुँदा केहि विशेष निर्णय हुनसक्ने बताइएको छ।

    ‘केहि विशेष निर्णय गर्नुपर्ने भएका कारण आज मन्त्रिपरिषद् बैठक राखिएको हुनसक्छ,’ थापाले भने।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १४:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij