Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

५.१७ अंकले बढ्यो  नेप्से, १९ अर्ब ९७ करोड माथिको कारोबार

५.१७ अंकले बढ्यो  नेप्से, १९ अर्ब ९७ करोड माथिको कारोबार


  • 1.8K
    Shares

    • images
    ५.१७ अंकले बढ्यो  नेप्से, १९ अर्ब ९७ करोड माथिको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा आईपुगेको छ ।

    नेप्सेमा यसदिन ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ९७ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ग्रिन भेञ्चरका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    भुगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ५.३२ प्रतिशतका दरले गुमाए ।

    यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ७८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँ र तेस्रोमा निफ्राको ६२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १४:३२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij