Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुरु भयो नेकपा सचिवालय बैठक

सुरु भयो नेकपा सचिवालय बैठक


  • 8.3K
    Shares

    सुरु भयो नेकपा सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए ।

    बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने भएका छन् । बैठक सुरु भएपनि उनी अरु नेता भन्दा केही ढिलागरी बैठकमा सहभागी हुने बताइएको छ ।

    यसअघि बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि भने बैठकमा सहभागी हुने भएका हुन् ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १४:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij