Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • 1.6K
    Shares

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
    images

    काठमाडौं । आज सुनचाँदीको मुल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेको हो। 

    छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १०:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij