Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज सामान्य घट्यो सुनचाँदीको भाउ, तोलामा कति ?

आज सामान्य घट्यो सुनचाँदीको भाउ, तोलामा कति ?


  • 1.3K
    Shares

    आज सामान्य घट्यो सुनचाँदीको भाउ, तोलामा कति ?
    images

    काठमाडौं । साताको चोथौं कारोबारको दिन बुधबार नेपाली बजारमा चाँदीको मुल्य सामान्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १३ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। 

    हिजो छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १०:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij