Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अर्थ मन्त्रालयका सहसचिव पोखरेलले पाए बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

अर्थ मन्त्रालयका सहसचिव पोखरेलले पाए बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

  • 1.0K
    Shares

    अर्थ मन्त्रालयका सहसचिव पोखरेलले पाए बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

    काठमाडौं ।  सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिएको हो। पोखरेललाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

    प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले उक्त जिम्मेवारी पाएका छन्।

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - १३:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij