Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच ?


  • 1.2K
    Shares

    सुनको भाउ स्थिर, कतिमा हुँदैछ किनबेच ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि छापावाल सुनको मूल्य प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार सोही चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - १०:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij