Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, अर्को भने सकुशल उद्धार

बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, अर्को भने सकुशल उद्धार


  • 1.3K
    Shares

    • images
    बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बेपत्ता, अर्को भने सकुशल उद्धार

    काठमाडौं ।  रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।

    बिहीबार दिउँसो २ बजेतिर घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् ।

    सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :आषाढ २६ २०८२ बिहिवार - १२:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij