Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा

तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा


  • 1.3K
    Shares

    • images
    तीन महिनाको तलब सुविधा प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारबाट पाउने तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । 

    प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि दिने घोषणा गरेका हुन  । 

    रसुवागढीमा मङ्गलवार आएको बाढीले प्रभावित क्षेत्रमा खर्च गर्नको लागि कोषमा तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको समितिलाई जानकारी दिए ।

     

     

    प्रकाशित मिति :आषाढ २५ २०८२ बुधवार - १५:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij