Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

०.१४ अंकले घट्यो शेयर बजार, १३३ कम्पनीको शेयर मूल्य बढ्यो

०.१४ अंकले घट्यो शेयर बजार, १३३ कम्पनीको शेयर मूल्य बढ्यो


  • 1.5K
    Shares

    ०.१४ अंकले घट्यो शेयर बजार,  १३३ कम्पनीको शेयर मूल्य बढ्यो

    काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से ०.१४ अंकले बढेर २,६८३ को विन्दुमा कायम भएको छ । 

    आज १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । 

     सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आजको दिन बैंकिङ, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै समुहका उपसूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक १.४१ प्रतिशतले बढेको छ ।

    24 share.JPG

    images
    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १४:३१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij