Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लगातार चौथो दिन पनि बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्ब ७४ करोड

लगातार चौथो दिन पनि बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्ब ७४ करोड


  • 1.5K
    Shares

    • images
    लगातार चौथो दिन पनि बढ्यो  शेयर बजार, कारोबार रकम ९ अर्ब ७४ करोड

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज पनि नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो । 

    आज शेयर बजार नेप्से पसिूचक ३४.४२ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै एनआरएनकम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने साहस ऊर्जाको ४९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
     
    आज सबै उपसूचकमा हरियाली छाएको छ । यसदिन जीवन बिमा समुह २.८५, निर्जीवन बिमा समुह २.६५, फाइनान्स समुह २.१७ प्रतिशतले बढेको छ ।

    18 share.JPG

    प्रकाशित मिति :आषाढ १८ २०८२ बुधवार - १४:२७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij