Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने


  • 1.2K
    Shares

    रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    images

    काठमाडौं । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । आज सोमबार निर्वाचन आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । 

    २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

    बोहोराको गएको चैत्र १९ गते  काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।

     

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १४:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij