२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू भएको छ । आज बिहीबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा मोर्चाको बैठक सुरू भएको हो ।
बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति लगायत सात राजनीतिक दलका नेताहरूको सहभागी रहेका छन् ।
बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव,राजबन्दी रिहाई लगायतका एजेण्डामा छलफल केन्द्रित रहने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । बैठकमा भावी कार्यक्रमका साथै कार्यविधिको पूर्णताका विषयमा समेत छलफल गरिने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij