Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

४.४५ अंकले ओरालो लाग्यो शेयर बजार, ७ अर्ब ८७ करोडको कारोबार

४.४५ अंकले ओरालो लाग्यो शेयर बजार, ७ अर्ब ८७ करोडको कारोबार


  • 1.7K
    Shares

    • images
    ४.४५ अंकले ओरालो लाग्यो शेयर बजार, ७ अर्ब ८७ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन  बिहिबार आज शेयर बजार नेप्से परिसूचक ४.४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

    आज ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।

    आजको दिनभरिमा ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    12 share.JPG

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १४:३७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij