Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

संसद् बैठक सुरु हुने बित्तिकै अमरेशसँग हात मिलाएर बाहिरिए रास्वपा सांसद

संसद् बैठक सुरु हुने बित्तिकै अमरेशसँग हात मिलाएर बाहिरिए रास्वपा सांसद


  • 1.4K
    Shares

    • images
    संसद् बैठक सुरु हुने बित्तिकै अमरेशसँग हात मिलाएर बाहिरिए रास्वपा सांसद

    काठमाडौं । रास्वपाका सांसदहरुले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाले संसदमा विरोध गर्दै आएका छ । 

    तर, आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसदको कारबाही अघि बढाएको भन्दै रास्वपाका सांसदहरुले केही दिन सदनमै नाराबाजी गरे भने केही दिनयता भने आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै आएका छन् । 

    सोही क्रममा सोमबार पनि रास्वपाका सांसदहस्ले संसद बहिस्कार गरेका छन् । संसदबाट बाहिरिने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग रास्वपाका सांसदहरुले हात मिलाएका थिए । आइतबारको बैठकमा सिंहले रास्वपालाई पेल्ने काम भएको भन्दै सभामुखको आलोचना गरेका थिए ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १०:३२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij