Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रास्वपाका सांसदहरूले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन

रास्वपाका सांसदहरूले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन


  • 1.7K
    Shares

    • images
    रास्वपाका सांसदहरूले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन

    काठमाडौं ।  आज सोमबारको प्रतिनिधिसभा बैठक चलिरहेका बेला सभामुखको आसनअगाडि रास्वपाका सांसदहरू जुत्ता चप्पल खोलेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठक चलिरहेका बेला रास्वपा सांसदहरू जुत्ता चप्पल खोलेर बसेपछि नियम २६ नियमापत्ति गरेका हुन् । 

    ‘संसदमा संसदीय मर्यादा कायम गर्नुपर्दछ र कसैले विरोध गर्नुपर्‍यो भने उभिएर विरोध गर्ने परम्परा र व्यवस्था रहेको बताएका छन् । सभामुखको आसनतर्फ जुत्ता चप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्ने संसदीय मर्यादा नभए बताए । 

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १५:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij