Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

कोशी प्रदेश बजेट

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट (पूर्णपाठसहित)


  • 3.0K
    Shares

    कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट (पूर्णपाठसहित)

    काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँको बजेट ल्याएको छ ।

    कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ।

    यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ। कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ अर्ब ७० करोड ७२ लाख रहेको छ। 

     

     

     

     

    images
    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १५:५७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij